फाप्लु अस्पतालका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेक सबै सेवा ठप्प
असोज १६, सोलुखुम्बु । सोलुखुम्बुको जिल्ल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पताल मै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचार कै क्रममा सोमबार डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेको जनाइएको छ । अस्पताल प्रमुख डा. प्रशान्त शाहका अनुसार सोमबार दिउँसो करिब ४:३० बजे उपचारका लागि भन्दै मादक पदार्थ सेवन … Continue reading फाप्लु अस्पतालका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेक सबै सेवा ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed