फाप्लु नयाँ बस्तीको बसपार्क निर्माणमा गम्भीर लापरवाही ! ढलान नै भत्काइयो

सोलुखुम्ब । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँ बस्तीमा निर्माणाधिन बसपार्क निर्माण कार्यमा ठेकेदार कम्पनीले गम्भीर लापरवाही गरेको पाइएको छ । नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७९ लाखको लागतमा निर्माण भईरहेको उक्त आयोजनामा ठेकेदार कम्पनी यति निर्माण सेवाले गुणस्तरहीन काम गरेको पाइएको हो । बसपर्कको ढलानमा कम्पनीले प्राविधिक स्टामेट भन्दा बाहिर … Continue reading फाप्लु नयाँ बस्तीको बसपार्क निर्माणमा गम्भीर लापरवाही ! ढलान नै भत्काइयो