ऐसेलुखर्कमा बोलेरो दुर्घटना हुँदा ७ घाईते, ३ जनालाई काठमाडौँ लगियो

सोलुखुम्बु । खोटाङको ऐसेलखर्क गाउँपालिका ५ महेश्वरीमा बोलेरो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । आज आईतबार विहान अन्दाजी ९ बजे ऐसेलुखर्क बजारबाट विरामी सहित ८ जना यात्रु लिए तुईन्टार जाँदै गरेको बोलेरो सानो डुम्रेमा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन् । जसमा गम्भीर घाईते २ पुरुष र १ महिला गरी ३ जनालाई … Continue reading ऐसेलुखर्कमा बोलेरो दुर्घटना हुँदा ७ घाईते, ३ जनालाई काठमाडौँ लगियो